| लाग्ने शुल्क/दस्तुर: | न्यूनतम रु.300 प्रतिकट्ठा रु.१० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आपमा सोही दिन र त्यस पछि आपना भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि
2.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि।
3.मृतकबाट भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि।
4.फाइल नक्साको प्रतिलिपि।
5.मृतक संग हकवालाको कायम भएको नाता प्रमाण पत्रको प्रतिलिपि।
1.उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा सिफारिस गरिनेछ।